- सदस्यहरुलाई सर्वसुलभ तरीकाले सेवा प्रदान गर्न अत्याधुनिक कम्प्युटर प्रणालि बाट छिटो छरिटो सेवा प्रदान।
- सदस्यहरुमा कर्जा प्वाह गदाृ न्युनतम ब्याजदरको ब्याव्स्था गरिएको ।
- बचतमा ३-३ महिनामा ब्याज भुक्तानी ।
- बिश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यास्था ।