लक्ष्य (Vision)
‘तपाईको उज्ज्वल भबीष्य अब तपाईकै हातमा’भन्ने मुल नाराका साथ संचालनमा ल्याएको यस रानिबन साकोसको शेयर पुँजी रु ५०,०००,०००(पाच करोड) पु¥याउने लक्ष्य लिएको छ । हाम्रा सदस्यको उपलब्ध सिप,श्रम तथा पूँजिलाई उचित परिचालन गरि उत्पादन तथा रोजगारमूलक व्यावसायको स्थापना,सञ्चालन,बिकास,बिस्तार एबम् प्रबदन गर्न आवश्यक पर्ने तालीम तथा बित्तिय साधन उपलब्ध गराई व्यावसाय बिस्तार तथा प्रबद्धनका लागी सक्रिय रुपमा संलग्न भई सहयोग पु¥याउने यस संस्थाको मुख्य लक्ष्य रहेको छ ।
ध्येय(Mission)
आर्थिक सक्षमता,सहकारी सिदान्त र यसको ब्याबहारीक प्रयोग बाट दिगो बिकास,आर्थिक भेदभाबरहित सामाजिक न्यायको संस्थागत बिकास ।स्थानिय आन्तरिक स्रोत र साधनको अधिकतम् प्रयोग तथा ब्याबस्थित परिचालन सहित भौतिक एबं मानबीय अत्यावशयक पुर्बाधारहरुको बिकास गरि सामाजिक,आर्थिक न्याय एवं एकतामा जोड ।