• Staff

निक्षेप खाता

१५ % सम्म व्याजदर

अावधिक खाता

१२ % सम्म व्याजदर

कर्जा तथा सापट याेजना

१५ % सम्म व्याजदर

बालबालिका खाता

१५ % सम्म व्याजदर

सहकारीको सर्बमान्य सिदान्त,मुल्य र मान्यतालाई शिरोपर गर्दै बिभिन्न धर्म,जातजाती,पेशा तथा ब्याबशायमा आबद्य ब्यक्ति एवं समुुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी,मितब्यायी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानिको बिकास गर्न ,संकलित बचतलाई उत्पादनशिल क्षेत्रमा लगानि गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभाबहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र ब्यवस्थित जीबनयापनमा सहयोग पुर्याउने उद्येश्यले २०७०/०२/१४ गते रानिबन बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो । रानिबन बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक प्रारम्भिक तहको एकल उद्येश्यीय बचत तथा ऋण कारोबार गर्ने) सहकारी संस्था हो ।यसले सहकारी सिदान्त एबं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिदान्तहरु पालना गर्दै आफ्ना शेयरसदस्यरुबीच बचत संकलन गर्ने,बचतमा निश्चीत ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ । “बचत नै बिकासको पहिलो पाईला “ हो भन्ने मान्यतालाई आत्मासाथ गर्दै पुर्ण प्रजातान्त्रिक मोडेल र ब्याबहार बाट अभिप्रेरित भइृ यो संस्था सञ्चालित भएको छ ।