हाम्रा बिशेषताहरु

  • पर्यटन व्यावसायी,शिक्षा,उधोग,व्यापार व्यावशायबाट सफल तथा कुशल व्यस्थापकद्वारा सञ्चालीत सहकारी संस्था
  • आकर्षक व्याजदर
  • सहकारी सिदान्त,मुल्य र मान्यताप्रति प्रतिबद्व
  • सरल र बिश्वसनिय घरदैलो सेवा
  •  कम समयमा सरल बिधिबाट कर्जा प्राप्त गर्न सकिने
  • परिवारीक बाताबरण र मित्रवत ब्यावहार
  • पुर्ण रुपमा कम्प्युटर पद्वतिबाट व्यवस्थित लेखा प्रणाली
  • घरजग्गा मुल्याङकन,निरिक्षण तथा अग्रिम कर्जा भुतmानी आदीको बहानामा कुनै थप शुल्क तिर्न नर्पने
  • यस क्षेत्रबाट संङकलित निक्षेप रकम यसै क्षेत्रका सदस्यहरुलाई प्रथमिकता दिई कर्जा प्रवाह गर्ने